२२ माघ २०८२, बुधबार । February 4, 2026

कजाकस्तान विमान दुर्घटना अपडेटः २५ जनाको जिवितै उद्दार



काठमाडौं । कजाकस्तानमा दुर्घटनामा परेको अजरबैजान एयरलाइन्सको विमानबाट २५ जनाको जिवितै उद्धार गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार यो समाचार तयार पर्दासम्म २२ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । अझै पनि उद्धार कार्य जारी छ । उक्त विमानमा कुल ६७ जना सवार थिए ।

जसमध्ये ६२ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल