२३ पुस २०८२, बुधबार । January 8, 2026

दीपेन्द्रले पुरस्कार पाएको कारको कर ‘शारडा ग्रुपले’ नै तिरिदिने



काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले नै तिर्ने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो । दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ करबाट दीपेन्द्रले १५ लाख ५० हजार कर तिर्नुपर्नेछ ।

उक्त कर कम्पनी आफैँले तिरिदिने भएको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले