२३ पुस २०८२, बुधबार । January 7, 2026

ब्राजिलमा निजी विमान दुर्घटना, १० जनाको मृत्यु



एजेन्सी । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

विमान एउटा भवनको चिम्नीमा ठोक्किएकोफर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको अर्को पर्यटकीय शहर क्यानेला नगरपालिकाबाट उडेको थियो। ‘नागरिक सुरक्षाले १० जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्’, राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले भने।

ग्रामाडो ब्राजिलको एक चर्चित पर्यटकीय शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकको उल्लेखनीय आगमन हुन्छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले