८ चैत्र २०८२, आइतबार । March 23, 2026

जनकपुर बोल्ट्सका ललितले जिते अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक


६ पुस २०८१, शनिबार  

1.7k
Shares

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सलाई दिलाउन मुख्य भुमिका खेलेका स्पिनर ललितनारायण राजवंशीले बाइक उपहार प्राप्त गरेका छन् ।

उनले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक प्राप्त गरेका हुन् । राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २ सय १३ रन खर्चिएर १७ विकेट लिएका थिए । राजवंशीको शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन्।

जनकपुरका राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिनले पनि समान १७ विकेट लिएका थिए।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो