८ चैत्र २०८२, आइतबार । March 23, 2026

एनपीएल पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सलाई

लाहिरु मिलान्थाको ८७ रनको शानदार पारिसँगै उपाधि जनकपुरको पोल्टामा


६ पुस २०८१, शनिबार  

210
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जनकपुरका जितका लागि लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान गरेका थिए ।

उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो