८ चैत्र २०८२, आइतबार । March 23, 2026

एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य


६ पुस २०८१, शनिबार  

114
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन जोड्न सफल भएको हो । सुदूरपश्चिमका लागि ओपनर सैफ अलि जैबले सर्वाधिक ६९ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिनर किशोर महतोले समान तीन विकेट लिए ।

यस्तै ललित राजवंशी, जेम्स निशम र किशोर महतोले समान एक विकेट लिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो