८ चैत्र २०८२, आइतबार । March 23, 2026

एनपीएल फाइनलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम


६ पुस २०८१, शनिबार  

57
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्रले टस जितेका हुन् । आसिफ शेखको कप्तानीमा रहेको जनकपुरले पहिलो बलिङ गर्नेछ । यसअघि जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो ।

जनकपुर कर्णालीलाई इलिमिनेटरमा हराउँदै तेस्रो पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो