८ चैत्र २०८२, आइतबार । March 23, 2026

महिला यू-१९ एसिया कपः नेपाल र श्रीलंकाबीचको खेल बर्षाका कारण रद्द


४ पुस २०८१, बिहिबार  

267
Shares

काठमाडौं । मलेसियामा जारी महिला यू १९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको नेपाल र श्रीलंकाबीचको खेल बर्षाका कारण रद्द भएको छ ।

योसँगै दुवै टिमले १-१ अङ्क बाँडेका छन्। बायुमास ओभलमा भएको खेलमा श्रीलंका पहिले ब्याटिङ सुरु गरेको पहिलो ओभर लगत्तै वर्षाले खेल विथोलेको थियो। वर्षाका कारण श्रीलंकाले १ ओभरमा १ रन जोड्दा १ विकेट गुमाएको अवस्थाबाट खेल अघि बढ्न सकेन। ओपनर हिरुनी हासिका ३ बल खेल्दै शून्य रनमा आउट भएकी थिइन्।

उनी पहिलो ओभरको पाँचै बलमा पूजा महतोको बलमा अलिसकुमारीय यादवद्वारा क्याचआउट भएकी थिइन्। नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको थियो।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो