१९ पुस २०८२, शनिबार । January 3, 2026

पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नियमित क्याप्टेन अनिल साह घाइते भएपछि जनकपुरको नेतृत्व सुदूरपश्चिमविरुद्ध आसिफ शेखले गरेका छन् । सुदूरले भने कुनै परिवर्तन गरेको छैन । पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ ।

पराजित हुने टिमले दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together