१९ पुस २०८२, शनिबार । January 3, 2026

भारतीय क्रिकेटर आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास



एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको तेस्रो टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्यासको घोषणा गरेका हुन् । ३८ वर्षीय अश्विनले आफ्नो करियरमा भारतबाट १ सय ६ टेष्ट, १ सय १६ एकदिवसिय र ६५ टी–२०आई खेल खेलेका छन् । उनले २ सय ८७ अन्तर्राष्ट्रिय खेलमा ७ सय ६५ विकेट लिएका छन् ।

उनी टेष्ट क्रिकेटमा सबैभन्दा धेरै प्लेयर अफ द सिरिज र सबैभन्दा छिटो ३५० विकेट पुरा गर्ने खेलाडी हुन् । यस्तै एउटै टेष्टमा शतक र ५ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together