१९ पुस २०८२, शनिबार । January 3, 2026

महिला-यू १९ एसिया कपः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा



काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ महिला एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल र भारतले अंक बाडेका छन् ।

बर्षाका कारण खेल प्रभावित भएपछि नेपाल र भारतले समान १-१ अंक बाँडेका हुन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समान ३ अंक रहेको भारत पनि दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

आज भएको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको भारतले ३ दशमलव १ ओभरमा २८ रन जोड्दा बर्षा भएको थियो ।

बर्षा नरोकिएपछि नेपाल र भारतबीचको खेल अंक बाँडेर सकिएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together