१९ पुस २०८२, शनिबार । January 3, 2026

फेरी उकालो लाग्दै सुनको भाउ, चाँदी भने स्थिर



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य बढेर तोलामा १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज चाँदी तोलामा १ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together