१९ पुस २०८२, शनिबार । January 3, 2026

एनपीएल विशेषः पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा



काठमाडौं । पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा पोखरासँग रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा पुग्न सफल भएको हो । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलव ४ ओभरमा १ सय ४८ रन बनाएर अलआउट हुन पुगेको थियो ।

यो जितसँगै सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । हालसम्म ६ खेले खेलेको सुदूरपश्चिम १ खेलमा पराजित भएको छ भने ५ खेलमा जित निकालेको छ ।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेल सोमबार बिहान कर्णाली याक्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together