२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै पोखरा



एनपीएल विशेषः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध टस जितेर पोखराले फिल्डिङ गर्ने निर्णय लिएपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । जारी एनपीएलमा पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ ।

यता, ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम भने प्लेअफ नजिक रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल