२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

विराटनगरले ब्याटिङको निर्णय लिएसँगै पोखराले फिल्डिङको निम्तो पाएको छ । यसअघि यी दुवै टोलीले चाररचार खेल खेलीसकेका छन् । जसमा दुवै टोलीले एकरएक खेलमा जित निकालेका छन् । सोही कारण पनि आजको खेल यी दुवै टोलीका लागि निर्णायक मानिएको छ ।

प्लेअफमा पुग्नका लागि संघर्षरत दुवै टोलीको लागि आजको जित निकै महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको