९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः पोखराले कर्णालीलाई दियो १ सय ४ रनको लक्ष्य


२५ मंसिर २०८१, मंगलबार  

84
Shares

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली १६ दशमव ३ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । यो अहिलसम्मकै कम स्कोरको लक्ष्य हो । पोखराका लागि दिनेश खरेल २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ३१ रन खर्चेर ६ विकेट लिए ।

सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो