१९ पुस २०८२, शनिबार । January 3, 2026

एनपीएल विशेषः टस जितेर कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार (आज) को दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर कर्णालीविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला ३ खेल खेलको पोखराले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

कर्णालीले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। खेल ठिक १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together