१९ पुस २०८२, शनिबार । January 3, 2026

कप्तान रोहितको अलराउण्ड प्रदर्शन, लुम्बिनीले खाता खोल्यो, चितवन ३३ रनले पराजित



काठमाडौ । नेपाल प्रिमियर लिग ( एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनीले पहिलो जित निकाल्न सफल भएको हो । लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । ब्याटिङमा ८० रन बनाएका उनले बलिङसमेत गरेर चार विकेट लिए । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।

५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together