२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवन ३३ रनले विजयी



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि चितवन राइनोजले ३३ रनको महत्वपूर्ण जित हात पारेको छ ।

टस जितेर पहिला ब्याटिङको निर्णय लिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १ सय ३१ रन बनाउँदै अलआउट भयो । चार खेलमा सुदुर पश्चिमको यो पहिलो हार हो ।

यसअघि लगातार तीन खेल जितेको सुदूरपश्चिममाथि जित निकाल्दै चितवनले चार खेलमा तेस्रो जित हात पारेको छ । चितवनको जितमा कुशल मल्ल, लोफ्टी इटन, अमर रौटेलाले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको