९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेष

रोकिएन जनकपुरको विजयी यात्रा, लुम्बिनीको प्लेअफ सम्भावना सकियो !


२३ मंसिर २०८१, आइतबार  

1.4k
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले आफ्नो विजयी यात्रा जारी राखेको छ ।

आइतबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुरले आफ्नो विजयी यात्रा जारी राखेको हो । यो सँगै लुम्बिनीले लगातार चौथो खेलमा पनि पराजय व्यहोरेको छ । साथै लुम्बिनीको प्लेअफ यात्र समेत कठिन बनेको छ ।

जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो