१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः जनकपुरविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै लुम्बिनी



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पलिले फिल्डिङ गर्ने भएको छ ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । योसँगै जनकपुरले पहिला ब्याटिङ गर्ने भएको हो । पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् ।

भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together