१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ । लगातार तिन खेल जित्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको सुदूरपश्चिमले आजको खेलमा पनि जित निकाल्दै आफ्नो विजयी यात्रा जारी राख्ने दाउमा छ । तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

यस्तै आज सुदूरपश्चिमको प्रतिस्पर्धी चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ। चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो। चितवनले पनि सुदूरपश्चिम विरुद्धको आजको खेल जितेर अंक तालिकामा आफुलाई एक स्थान माथि उकाल्न र सुपर ४ को यात्रा सहज बनाउन चाहान्छ ।

यद्यपी, ब्याटिङ र बलिङ दुबैमा अब्बल देखिएको सुदूरपश्चिमलाई पराजित गर्न चितवन सामु चुनौती भने पक्कै छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together