२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ रोजेको हो । कर्णालीले अहिलेसम्म तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै, तीनै खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

आजको खेलमा दुवै टोली आफ्नो दोस्रो जितको अपेक्षा सहित मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको