१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित



काठमाडौं । रोमाञ्चक खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले पहिलो जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा चितवनलाई ६ विकेटले पराजित थर्दै कर्णालीले आफ्नो पहिलो जित दर्ज गरेको हो । चितवनले दिएको १ सय ३० रनको लक्ष्य कर्णालीले १ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पुरा गर्यो । कर्णालीका शिखर धवनले सर्वाधिक ४५ रन बनाए । यस्तै चडविक वाल्टनले ३०, देव खनालले २५, जीशन मक्सूदले १२ र अर्जुन बिटालुले ११ रन बनाए।

चितवनका लागि कुशल मल्ल, निकोल लोफ्टिई इटोन र रवि बोपाराले एक एक विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको चितवनले सात विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together