१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली



काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत छैटौँ दिनको पहिलो खेलमा कर्णालीले चितवनविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय गरेका हुन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । आजको खेलमा कर्णाली पहिलो जित निकाल्ने लक्ष्य सहित मैदानमा उत्रिएको छ । यता, लगातार दुई खेलमा जित हात पारेको चितवन भने आजको खेलमा कर्णालीलाई पराजित गर्दै ह्याट्रिक जित निकाल्ने दाउमा देखिन्छ ।

खेलको अबको केहिबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together