१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः जनकपुरको ह्याट्रिक जित, फेरी चुक्यो पोखरा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको हो ।

यसअघि विराटनगर किङ्स र कर्णाली याक्समाथि शानदार जित निकालेको जनकपुरको जितको यात्रा रोकिएन । आफ्नो तेस्रो खेलमा पनि जनकपुरले पोखरामाथि शानदार जित निकाल्न सफल भयो । पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ गरेको जनकपुरले १७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरको जितमा लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together