९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः पोखराले जनकपुरलाई दियो १ सय ३९ रनको चुनौती


२० मंसिर २०८१, बिहिबार  

183
Shares

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३८ रन बनाएको हो । पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क २४ रन जोडेर आउट भए । जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।

जनकपुरले यसअघिका दुई खेलमा लगातार जीत हात पारेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो