२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः कर्णाली याक्सको लगातार दोस्रो हार, काठमाडौंको पहिलो जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चोथौ दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजले कार्णाली याक्सलाई पराजित गरेको छ ।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गुर्खाजले आफ्नो पहिलो जित निकालेको हो । काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । कर्णालीले काठमाडौंलाई जितका लागि १ सय ५० रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य काठमाडौंले ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको