२७ फाल्गुन २०८१, मंगलबार । March 12, 2025

सुनको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

मंगलबार तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार मात्र १ सय रुपैयाँ बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ