२१ मंसिर २०८२, शनिबार । December 7, 2025

१७ दशमलव ८० अङ्कले बढ्यो नेप्से, ८ अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ ।

आज नेप्से १७ दशमलव ८० अंकले बढेर २ हजार ७ सय ७५ अंकमा कायम भएको छ । यसदिन १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १ सय ४२ कम्पनीको सेयर बढेको छ भने ९७ वटा कम्पनीको सेयर घटेको छ ।

यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कारोबारका आधारमा ङादी ग्रुपले सर्वाधिक २६ करोडको कारोबार भयो । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको