१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएल विशेषः चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हरायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि चितवन राइनोजले शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ११ रनको लक्ष्य चितवनले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लुक बेन्केनस्टाइनले २२ रन बनाउँदा हसन इसाखिलले १२ रन जोडेका छन् ।

काठमाडौंका शाहब आलमले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together