२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

एनपीएल विशेषः टस जितेर काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्दै चितवन



काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।

यससँगै करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । खेल ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको