२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

दृश्टिविहिन टी-२० विश्वकपः नेपालले पाकिस्तानलाई दियो ९५ रनको लक्ष्य



काठमाडौं । पाकिस्तानको मुलतान क्रिकेट मैदानमा भइरहेको दृश्टिविहिन टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा ९४ रन बनाउन सफल भएको थियो ।

नेपालबाट ९५ रनको लक्ष्य पाएको पाकिस्तान अबको केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ