२१ मंसिर २०८२, शनिबार । December 7, 2025

विराटनगरलाई फराकिलो अन्तरले पराजित गर्दै एनपीएलमा जकपुर बोल्ट्सको विजयी सुरुवात



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको हो । १२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ थालेको जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनले बलमा ७५ रन जोडे । यस्तै हर्ष थाकेरले २९ रन बनाए ।

कप्तान अनिलकुमार साहले ५ रन बनाए । विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको