१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएलको विजेता टिमलाई १ करोड ११ लाख पुरस्कार,उपविजेताले कति पाउँछ ?



काठमाडौं । जारी एनपीएलको विजेता टीमले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख रुपैयाँ पाउने छ भने प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

शनिबार (आज) बाट सुरु भएको एनपीएलको पहिलो सिजन पुष ६ गते सम्म जारी रहनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together