१४ मंसिर २०८१, शुक्रबार । November 29, 2024

रामेछापको गोकुलगंगामा फोर्स गाडी दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु



काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन

यू-१९ एसिया कपः श्रीलङ्कासँग ५५ रनले पराजित भयो नेपाल

काठमाडौं । यूएईमा जारी एसीसी यू १९ पुरुष एशिया कप

रामेछापको गोकुलगंगामा फोर्स गाडी दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा

सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न नेपाल आइपुगे ब्रान्डन मक्मलेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन

एनपीएलः कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज