१८ पुस २०८२, शुक्रबार । January 2, 2026

साताको अन्तिम कारोबारको दिन ओरालो लाग्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ ।

आज नेप्से परिसूचक ८ अंकले ओरालो लागेर २ हजार ७ सय ४८ अंकमा झरेको छ । आज १ करोड ६६ लाख बित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड बरारको कारोबार भएको छ । कारोबारमा आएका १९४ कम्पनीको सेयर घटेको छ भने ५० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै आज २ कम्पनीको सेयर १० प्रतिशतले बढ्यो ।

यसदिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेयो भने र मानुषी लघुवित्तको सेयर १० प्रतिशतले घट्यो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together