१८ पुस २०८२, शुक्रबार । January 2, 2026

साताको दोस्रो कारोबारको दिन आज दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आज परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १३ दशमलव ०३ अंकले घटेर परिसूचक २६६७ दशमलव ४० बिन्दुमा बन्द भएको थियो ।

दोहारो अंकले बढे पनि ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।

सोमबार कारोबारका आधारमा ङादी ग्रुप पावर लिमिटेड ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together