९ चैत्र २०८२, सोमबार । March 23, 2026

ह्वातै घट्यो सूनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१० मंसिर २०८१, सोमबार  

9.4k
Shares

काठमाडौं । सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

सरकारले सुन आयातमा लिँदै आएको २० प्रतिशत भन्सार शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो । आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन आइतबार एक लाख ६७ हजार २०० रहेको थियो । त्यस्तै चाँदी पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो