१८ पुस २०८२, शुक्रबार । January 2, 2026

आईपीएलको नयाँ सिजन आउँदो मार्च १४ बाट सुरु हुने



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको मिति सार्वजनिक भएको छ ।

जसअनुसार आईपीएलको अर्को सिजन २०२५ मार्च १४ बाट सुरु हुनेछ । फाइनल खेल भने मे २५ मा हुनेछ । यस्तै २०२६ सिजन मार्च १५ देखि मे ३१ सम्म हुनेछ भने २०२७ सिजन मार्च १४ मा सुरु भएर मे ३० मा सकिनेछ । २०२५ सिजनमा ७४ खेल हुनेछन्। पछिल्ला तीन सिजमा पनि यति नै खेल भएका थिए।

आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ । साउदी अरेबियामा हुने अक्सनमा ५ सय ७४ खेलाडी सहभागी हुनेछन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together