१८ पुस २०८२, शुक्रबार । January 2, 2026

उकालो लाग्यो सुनको भाउ, आज तोलामा ९ सयले बढ्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ६२ हजार १ सय रुपैयाँमा पुगेको थियो। त्यसअघि सोमबार प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together