२२ मंसिर २०८२, आइतबार । December 7, 2025

चौथो अभ्यास खेलमा कर्नाटकसँग पराजित भयो नेपाल, सिरज २-२ को बराबरीमा



काठमाडौं । चौथो अभ्यास खेलमा नेपाली यू १९ टोलीविरुद्ध भारतको कर्नाटक यू १९ टोलीले जित निकालेको छ ।

पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ। अब बिहीबार हुने पाँचौं तथा अन्तिम खेल निर्णायक हुने भएको छ। मंगलबार मुलपानीमा नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकले ५ विकेटको क्षतिमा ३७ ओभरमा पूरा गर्‍यो।

उसका लागि शिव आर र प्रभावकरले २४/२४ रन जोडे। बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए भने बिपिन महतो र राजेश यादवले १-१ विकेट लिन सफल भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव १ ओभरमा १०५ रनमा अलआउट भयो।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको