२२ माघ २०८२, बुधबार । February 5, 2026

युइएफए नेसन्स लिगः क्रोसियासँग बराबरीमा रोकियो पोर्चुगल



काठमाडौं । गएराति भएको खेलमा युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोर्चुगल क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए । यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन ।

यो जितपछि पोर्चुगल समूह एकमा शिर्ष स्थानमा रहदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै क्रोसिया भने दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ ।

त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल