२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएलको खेल तालिका सार्वजनिक, यस्तो छ खेलको तालिका



काठमाडौं । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रियिर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

मंसिर १५ गते हुने एनपिएलको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुने छ। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुने छ।

शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्नेछन्। २ डिसेम्बरदेखि १५ डिसेम्बर सम्म हरेक दिन दिनको दुई खेल हुने कार्यतालिका रहेको छ। त्यस्तै १८ डिसेम्बर देखी प्लेअफ खेल सुरु हुने छ। इलिमिनेटर र पहिलो क्वालिफायरको खेल १८ डिसेम्बरमा हुँदा दोस्रो क्वालिफायर १९ डिसेम्बरमा हुनेछ।

प्रतियोगिताको फाइनल २१ डिसेम्बरमा हुनेछ।

यस्तो छ खेल तालिका

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल