२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू–१९ अभ्यास खेलमा कर्नाटकमाथि नेपालको शानदार जित


२ मंसिर २०८१, आइतबार  

54
Shares

काठमाडौं । भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा नेपालको यू १९ टोलीले शानदार जित निकालेको छ ।

यो जितसँगै जारी पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडी रहेको छ। मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गरेको हो। जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०।२ ओभरमा अलआउट हुँदै १ सय ६१ रन जोड्यो। कर्नाटकका लागि ओपनर गगन रावले सर्वाधिक ४६ रन जोडे।

मध्यक्रममा शिवले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन्। त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ