१७ पुस २०८२, बिहिबार । January 2, 2026

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन् । सचिव खड्काका अनुसार सिद्धार्थ बैंकले एनपीएललाई पाँच बर्षका लागि प्रायोजन गर्ने गरि सम्झौता भएको छ । सिद्धार्थ बैंकसँग कति रकममा सम्झौता भएको भन्ने कुरा भने सचिव खड्काले खुलाउन चाहेनन् ।

घोषणापछि बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले नेपाली क्रिकेट इतिहासमा एनपिएलको मुख्य प्रायोजक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

साथै उनले क्रिकेट विकासका लागि एनपिएल ऐतिहासिक फड्कोका रुपमा रहने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य