२८ मंसिर २०८२, शनिबार । December 13, 2025

विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग पराजित



एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । पाराग्वेका लागि एनटोनिओ सानाब्रिआ र ओमनर एलडेरेटले गोल गरे । भेनेजुएलाले टेलास्को सेगोभियाको गोलको मद्दतले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ब्राजिललका लागि ६२ औं मिनेटमा भिनिसियस जुनियनरले बराबरी गोल फर्काए ।

रियल म्याड्रिड खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् । पराजितपछि पनि अर्जेन्टिना अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । अर्जेनिटनाको २२ अंक छ भने पाराग्वे १६ अंक सहित अंक तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले