३ चैत्र २०८१, सोमबार । March 18, 2025

ओरालो लाग्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ ।

मंगलबार (आज) नेप्से ११ अंकले घटेर २ हजार ७ सय ४८ मा पुगेर रोकिएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यस दिन १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुदा ७ अर्ब ८५ करोडको कारोबार भयो । कारोबारमा आएका १ सय ५७ कमपनिको सेयर मूल्य ओरालो लागेको छ भने ८० कम्पनिको मूल्य बढेको छ ।

यस्तै ७ कम्पनिको मूल्य स्थिर रह्यो । कारोबारका आधारमा गुडविल फाइनान्स अगाडि रह्यो ।

यस दिन उक्त कमपनिको २९ करोडको कारोबार भयो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स