२२ मंसिर २०८२, आइतबार । December 7, 2025

पूजाको कीर्तिमानी शतकमा नेपालले कुवेतलाई दियो २ सय १४ रनको लक्ष्य



काठमाडौं । कप्तान पूजा महतोको शतकमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकप छनोटमा नेपालले कुवेतलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ।

युएईको अजमानमा जारी खेलमा प्रतियोगितामा नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक पूरा गरेकी हुन्। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको योगफल तयार पारेको हो । नेपालका लागि महतोले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट रहँदै १३० रन बनाइन्।

यसैगरी सोनी पाख्रिनले ४३ रन, सावित्री धामीले ११ रन, साना प्रविनले ६ रनको योगदान गरिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले १र१ विकेट लिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको