२१ मंसिर २०८२, शनिबार । December 6, 2025

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकासामु निरिह बन्यो भारत



काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो । भारतले दिएको १ सय २५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ औँ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसका ट्रिस्सन स्टब्सले सर्वाधिक ४७ रन बनाए । भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका पाँच जना खेलाडीले एक-एक विकेट लिए । योसँगै चार खेलको शृङ्खला १–१ को बराबरीमा आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको